नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

त्रिपुरेश्वर काठमाडौँ

ताजा जानकारी :
Invitation for Bids    |    First Trimester Bulletin of FY 2082/83 (2025/26).    |    Active Surveillance Protocol for AMR in Poultry Population in Nepal ,2024 (Version 2)    |    Active Surveillance Protocol for AMR in Poultry Population in Nepal ,2019 (Version 1)    |    वार्षिक प्राविधिक पुस्तिका २०८०-०८१    |    वार्षिक प्राविधिक पुस्तिका २०७९-०८०    |    वार्षिक प्राविधिक पुस्तिका २०७८-०७९    |    वार्षिक प्राविधिक पुस्तिका २०७७-०७८    |    गुणस्तर नीति    |    लम्पी स्किन रोगको नमूना सम्बन्धी ।    |    AMR SURVEILLANCE NEWSLETTER 2023    |    वार्षिक प्राविधिक पुस्तिका २०७६-०७७    |    वार्षिक प्राविधिक पुस्तिका २०७५-०७६    |    वार्षिक प्राविधिक पुस्तिका २०७४-०७५    |    लम्पी स्किन रोगको नमूना सम्बन्धी सूचना।    |    आधारभूत प्रयोगशाला प्रविधि पुस्तिका    |    भेटेरिनरी प्रयोगशाला प्रविधि    |    अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धी पशु सेवा विभागको सूचना    |    Year II-2079 (Volume 3) - Rabies    |    Year II-2079 (Volume 2) - ALC    |    एक-स्वास्थ्य-रणनीति-२०७६    |    पशु-स्वास्थ्य-कार्यक्रम-कार्यान्वयन-कार्यविधी,-२०७५    |    राष्ट्रिय-पशु-स्वास्थ्य-नीति-२०७८    |    पशुपालन-असल-अभ्यास-कार्यान्वयन-निर्देशिका-२०८०    |    पशु वधशाला तथा मासु जाँच प्राविधिक निर्देशिका    |    पशु कल्याण निर्देशिका, २०७३    |    Year I-2077(Volume I)-LSD    |    Year II-2079 (Volume 4) -ASF    |   
Dr. Barun Kumar Sharma

डा.बरुण कुमार शर्मा

प्रमुख पशु चिकित्सक

Dr.Ramchandra Sapkota

डा.रामचन्द्र सापकोटा

सूचना अधिकारी

परिचय

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभाग मातहतमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (सीभीएल) नेपालमा पशु स्वास्थ्य सम्बन्धी रोग निदानको राष्ट्रिय रिफरल प्रयोगशालाको रुपमा रहेको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा रोगहरूको पहिचानका लागि देशव्यापी परीक्षण सेवा प्रदान गर्छ। यसको मुख्य उद्देश्य रोगहरूलाई प्रारम्भिक चरणमै पत्ता लगाई यस्ता रोगको प्रकोप न्यूनीकरण सहित थप विस्तार हुन नदिनु हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले महामारी रोगको प्रकोपको अनुसन्धान, रोग अनुगमन तथा किसानहरूबाट प्राप्त नमूनाहरूमा विविध प्रयोगशाला परीक्षणहरू सञ्चालन गर्छ। यी परीक्षणहरू मुख्य रूपमा आर्थिक रूपमा महत्त्वपूर्ण तथा जनावरबाट मानिसमा सर्न सक्ने (जूनोटिक) रोगहरूमा केन्द्रित हुन्छन्। पशु स्वास्थ्यको राष्ट्रिय रिफरेन्स प्रयोगशालाका रूपमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आफ्नै कार्यविधि, परीक्षण प्रोटोकल र गुणस्तर मापदण्डहरू पालन गर्दै, निरन्तर नवीन प्रविधिहरू अपनाउँदै आएको छ। गुणस्तर प्रतिवद्धताको प्रमाणस्वरूप केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला राष्ट्रिय तथा अन्तर्राष्... थप पढ्नुहोस्